Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेप्सेमा ७४.३९ लाख कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा ७४.३९ लाख कित्ता बोनस सेयर सूचीकृत

अर्थ प्लस
नेप्सेमा ७४.३९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौँ, असोज ९ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नागरिक लगानी कोषको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १४ प्रतिशत अर्थात ७४ लाख ३९ हजार २५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

कम्पनीले आव २०७९/८० का लागि १४ प्रतिशत बोनस सेयर र ०७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो । 

सोही मध्येको १४ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचकिृत भएको हो । यससँगै अब भोलिदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । 

सम्बन्धित समाचार