Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा

मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा

अर्थ प्लस
मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौँ, असोज १० । मन्दाकिनी हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको असोज ९ गते बसेको संचालक समिती बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरि कुल ५..२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ । 

सम्बन्धित समाचार