Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

रुरु जलविद्युतद्वारा लाभांश घोषणा

रुरु जलविद्युतद्वारा लाभांश घोषणा

अर्थ प्लस
रुरु जलविद्युतद्वारा लाभांश घोषणा

काठमाडौं, असोज १३ । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  

बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।÷

उक्त बैठकले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

सम्बन्धित समाचार