Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

धितोपत्र बोर्डले दियो एनएलजी इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासन गर्ने अनुमति

धितोपत्र बोर्डले दियो एनएलजी इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासन गर्ने अनुमति

अर्थ प्लस
धितोपत्र बोर्डले दियो एनएलजी इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासन गर्ने अनुमति

काठमाडौं, असोज १३ । नेपाल धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स कम्पनीलाई  हकप्रद सेयर निश्कासनको लागि अनुमति दिएको छ । बोर्डले शुक्रवार कम्पनीलाई  ९६ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार