Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आईपिओ निष्काशन गर्दै विकाश हाइड्रोपावर

आईपिओ निष्काशन गर्दै विकाश हाइड्रोपावर

अर्थ प्लस
आईपिओ निष्काशन गर्दै विकाश हाइड्रोपावर

काठमाडौं, असोज २२ । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा आज असोज २२ गते भिनोलिभा हस्पिटालिटी प्रा.ली, उत्तरढोका, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

सर्वसाधारणका लागि साधारण सेयर (आईपिओं) निष्काशनको विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरिएको हो । कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समितीले आईपिओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो ।

सभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र प्रवन्धपत्र र नियमावली संसोधनको प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ ।

 

सम्बन्धित समाचार