Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

समता घरेलु लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

समता घरेलु लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

अर्थ प्लस
समता घरेलु लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

काठमाण्डौ, असोज ३० । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको अनुमति पाएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट असोज २९ गते एफपीओ निष्कासनका लागि अनुमति पाएको हो ।  

बोर्डले संस्थालाई रु.१०० अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्कासनको अनुमति दिएको छ । संस्थाको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  

सम्बन्धित समाचार