Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आरएसडिसी लघुवित्तको लाभांश घोषणा

आरएसडिसी लघुवित्तको लाभांश घोषणा

अर्थ प्लस
आरएसडिसी लघुवित्तको लाभांश घोषणा

काठमाडौँ, कात्तिक २ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनाथ) वितरण गर्ने निर्णय गरेको हो ।

साथै समितिले उक्त लाभांश प्रस्ताव नियाक निकाय नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र स्वीकृति पश्चात् आगामी ११औं वार्षिक साधारणसभामा पारितका लागि प्रस्ताव गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित समाचार