Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिमालयन लघुवित्तले बनायो सेयरधनीलाई निराश

हिमालयन लघुवित्तले बनायो सेयरधनीलाई निराश

अर्थ प्लस
हिमालयन लघुवित्तले बनायो सेयरधनीलाई निराश

काठमाडौं, कात्तिक १३ । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।लघुवित्तको सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार