Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बुढानिलकण्ठ हेरिटेज होटेलले आईपीओ निष्कास गर्ने

बुढानिलकण्ठ हेरिटेज होटेलले आईपीओ निष्कास गर्ने

अर्थ प्लस
बुढानिलकण्ठ हेरिटेज होटेलले आईपीओ निष्कास गर्ने

काठमाडौं, कात्तिक २३ । बुढानिलकण्ठ हेरिटेज होटल लिमिटेडले आईपीओ तथा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोही प्रस्ताव राखेर कम्पनीले छैटौं साधारणसभा पनि आह्वान गरेको छ ।

कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले सभा मंसिर १४ गते कम्पनीकै रजिष्टर्ड कार्यालमा दिउँसो ४ बजे बस्ने गरी आह्वान गरेको हो ।

सभाले हाल कायम पुँजी ८५ करोड रुपियाँबराबरको २९.५६ प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सम्बन्धित समाचार