Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

अर्थ प्लस
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

काठमाडौं, कात्तिक २५ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष  २०८०/८१ को नाफाबाट ८ प्रतिशत लाभांश घोषणा गरेको हो । 

जसमा ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश ( बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि समेत) रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । 

 

सम्बन्धित समाचार