Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आँखुखोला जलविद्युतको हकप्रद सेयर नेप्सेमा सूचीकृत

आँखुखोला जलविद्युतको हकप्रद सेयर नेप्सेमा सूचीकृत

अर्थ प्लस
आँखुखोला जलविद्युतको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, कात्तिक २६ । आँखुखोला जलविद्युतको हकपद सेयर नेप्सेमा सूचीकृत भएको छ । आज कम्पनीको १५० प्रतिशत हकप्रद बापतको १ करोड २० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

सुचीकरणसँगै अब भोलिदेखि कम्पनीको शेयर दोस्रो कारोबारका लागि योग्य भएको छ ।

सम्बन्धित समाचार