Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश पारित, मर्जरमा जाने

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश पारित, मर्जरमा जाने

अर्थ प्लस
स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश पारित, मर्जरमा जाने

काठमाडौं, मंसिर १ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको तेइसौ बार्षिक साधारणसभा आज लिसरा रिसेप्सन्स भगवतीवहाल नक्साल काठमाडौंमा सम्पन्न भएको छ । सभाले कायम चुक्तापूँजीको १४ दशमलव २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यै गरी सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरूका तर्फबाट निर्वाचित सञ्चालकको रिक्त हुने एक स्थानका लागि सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरेको छ ।

सम्बन्धित समाचार