Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आज सेयर बजार बन्द !

आज सेयर बजार बन्द !

अर्थ प्लस
आज सेयर बजार बन्द !

काठमाडौं, मंसिर ३ । सेयर बजार आज बन्द हुने भएको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णयसँगै आज सेयर बजार बन्द हुने भएको हो ।

आज विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक विदा दिने निर्णय पनि गरेको थियो । तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

बैंक–वित्तीय संस्था पनि मंगलबार खुला हुनेछन् । पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।

सम्बन्धित समाचार