Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

युनाइटेड इदी मर्दीको बोनस सेयर घोषणा,१०० प्रतिश हकप्रद पनि ल्याउने

युनाइटेड इदी मर्दीको बोनस सेयर घोषणा,१०० प्रतिश हकप्रद पनि ल्याउने

अर्थ प्लस
युनाइटेड इदी मर्दीको बोनस सेयर घोषणा,१०० प्रतिश हकप्रद पनि ल्याउने

काठमाडौं, मंसिर ७ । युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावर लिमिटेडले ४.२१ लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार (मंसिर ६ गते) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२११ नगद लाभांश (कर तिर्न) दिने निर्णय गरेको हो ।

अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८९ लाभांश वितरण गरेको थियो । यता, कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।

सम्बन्धित समाचार