Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं, मंसिर ११ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीकाे नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता सेयर बिक्रीमा राखेको छ । उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीद गर्न पाउँछन् ।

सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ निर्धारण गरिएको छ।

बैंकले तोकेको सो समयसीमाभित्र बैंकका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

सम्बन्धित समाचार