Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं, मंसिर १६ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले सेयरधनी दिलिप घलले आफ्नो नाममा रहेको ८ हजार ७११ कित्ता सेयर बिक्रीमा राखेको हाे ।

उक्त सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । खरिद इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधि भित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।

सम्बन्धित समाचार