Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं

मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं

अर्थ प्लस
मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं

काठमाडौं, मंसिर १६ । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ १ गतेबाट लागु हुने गरी आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिइएको हो ।

सम्बन्धित समाचार