Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

अर्थ प्लस
तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

काठमाडौं, मंसिर २० । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले  लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो।

होटल्सको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। साथै लाभांश पारितका लागि पुस २५ गते वार्षिक साधारणसभा बस्ने कम्पनी सचिव गीता दाहालले जानकारी दिएकी छिन्।

सम्बन्धित समाचार