Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने

हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने

अर्थ प्लस
हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने

काठमाडौँ, मंसिर २४ । हिमालयन डिस्टिलरीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

आगामी वार्षिक साधारणसभाबाट पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

सम्बन्धित समाचार