Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सानिमा माइ हाइड्रोपावरको लाभांश घोषणा

सानिमा माइ हाइड्रोपावरको लाभांश घोषणा

अर्थ प्लस
सानिमा माइ हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं, मंसिर २५ । सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

सोमबार दिउँसो बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले पुस ९ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।

पुस ८ गतेसम्म सेयर खरिद वा होल्ड गरेकाले लाभांश पाउने छन् ।

सम्बन्धित समाचार