Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एचआईडीसीएलको लाभांश घोषणा

एचआईडीसीएलको लाभांश घोषणा

अर्थ प्लस
एचआईडीसीएलको लाभांश घोषणा

काठमाडौं, मंसिर २६ । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । साथै कम्पनीले पुस २४ गतेका लागि साधारणसभा बोलाएको छ ।

पुस १२ गते बुक क्लोजको मिति तय गरेको छ ।

सम्बन्धित समाचार