Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कालिका लघुवित्तले घोषणा गर्यो लाभांश

कालिका लघुवित्तले घोषणा गर्यो लाभांश

अर्थ प्लस
कालिका लघुवित्तले घोषणा गर्यो लाभांश

काठमाडौं, मंसिर २६ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९.५० प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको हो । साथै सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगदसहित १० प्रतिशत लाभांश प्रदान हुनेछ ।

 

सम्बन्धित समाचार