Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

अर्थ प्लस
नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडाैं, पुस ३ ।  नेपाल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने भएको छ।‌

पुस २ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

सम्बन्धित समाचार