Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बुटवल पावरकाे नगद लाभांश घाेषणा

बुटवल पावरकाे नगद लाभांश घाेषणा

अर्थ प्लस
बुटवल पावरकाे नगद लाभांश घाेषणा

काठमाडौं , पुस ४ । बुटवल पावर कम्पनी लिमिटेडले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

बुटवल पावर सञ्चालक समितिको ३ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

त्यसैगरी कम्पनीको ३२औं वार्षिक साधारणसभा २८ पुसमा हुने जनाइएको छ ।

सम्बन्धित समाचार