Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सोल्टी होटलको ३६ प्रतिशत लाभांश घोषणा

सोल्टी होटलको ३६ प्रतिशत लाभांश घोषणा

अर्थ प्लस
सोल्टी होटलको ३६ प्रतिशत लाभांश घोषणा

काठमाडौँ , पुस ५ । सोल्टी होटल लिमिटेडले ३६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

होटलको ४ पुसमा बसेको ५०आौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको २६.८४ प्रतिशतका दरले नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

त्यसैगरी साधारणसभाले कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोडलाई २ अर्ब र जारी पूँजी १ अर्बलाई १ अर्ब ५० करोड रुपैयाँ बराबर पुर्‍याउने निर्णय पनि गरेको छ ।

 

सम्बन्धित समाचार