Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

प्रभु बैंकले लाभांश नदिने

प्रभु बैंकले लाभांश नदिने

अर्थ प्लस
प्रभु बैंकले लाभांश नदिने

काठमाडौं, पुस ७ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

सम्बन्धित समाचार