Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

गरिमा समृद्धि योजना आजदेखि बिक्री खुला

गरिमा समृद्धि योजना आजदेखि बिक्री खुला

अर्थ प्लस
गरिमा समृद्धि योजना आजदेखि बिक्री खुला

काठमाडौं, पुस ७ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्ड आजदेखि बिक्री खुला भएको छ ।

यो सामूहिक लगानी कोष अन्तर्गतको एक बन्दमुखी योजना हो । १० वर्षे अवधि रहेको योजना एक अर्ब रुपैयाँको हो । जसको प्रतिएकाई मूल्य १० तोकिएको छ । गरिमाले १० करोड कित्ता निष्काशन गरेको छ ।

आजदेखि बिक्री सुरु भएको योजनाको अवधि ११ गतेसम्म तोकिएको छ ।

सम्बन्धित समाचार