काठमाडौं, पुस ८ । छिमेक लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ ।
हेटौंडाको होटल सामनामा आगामी पुस २९ गते बस्ने साधारणसभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालक नियुक्त गर्नेछ । साथै सेयरधनीहरूका लागि चुक्तापुँजीको ७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
