Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नगरकोट रिसोर्टले आईपीओ प्रस्तावसहित बोलायो साधारणसभा

नगरकोट रिसोर्टले आईपीओ प्रस्तावसहित बोलायो साधारणसभा

अर्थ प्लस
नगरकोट रिसोर्टले आईपीओ प्रस्तावसहित बोलायो साधारणसभा

काठमाडौं, पुस ८ । नगरकोट रिसोर्ट लिमिटेडले आईपीओ निष्कासनसहित पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ। सभा कम्पनीको कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सम्बन्धित समाचार