Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

पिपुल्स हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

पिपुल्स हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

अर्थ प्लस
पिपुल्स हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं, पुस ८ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको ४ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजी ३ अर्ब २० करोडको १ बराबर १ अनुपातमा १ सय अंकित दरका ३ करोड २० लाख थान हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार