Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

मेरो माइक्रोफाइनान्स लघुवित्तकाे लाभांश घाेषणा

मेरो माइक्रोफाइनान्स लघुवित्तकाे लाभांश घाेषणा

अर्थ प्लस
मेरो माइक्रोफाइनान्स लघुवित्तकाे लाभांश घाेषणा

काठमाडौं, पुस ८ । मरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले हुन आउने ९ करोड ९० लाख बराबर बोनस सयेर र यसको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.३९ प्रतिशतले हुन आउने ५२ लाख १० हजार ५ सय २६ रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बोनस सेयरको कर प्रयोजनार्थ चुक्ता पूँजीको ०.७३६८ प्रतिशतले हुन आउने ९९ लाख २९ हजार ८७ रुपैयाँ बराबर नगद लाभांश दिने निर्णय पनि गरेको छ । त्यस्तै सञ्चालक समितिले लघुवित्तको १२औं वार्षिक साधारणसभा ४ माघमा गर्ने र १९ पुस एकदिन सेयर दर्ता किताब बन्द गर्ने निर्णय समेत गरेको छ ।

 

सम्बन्धित समाचार