Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

वेष्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा

वेष्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
वेष्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं, पुस १० । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनीको स्वामित्व रहेको १ लाख ४५ हजार ४५० कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

 

सम्बन्धित समाचार