Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

काठमाडाैं, पुस १७ । नेपाल स्टक एक्सचेञ्जमा २ कम्पनीको बोनश शेयर सुचीकृत भएको छ । नेप्सेमा हाथवे इन्भेष्टमेण्ट नेपाल र सिटिजन्स बैंकको बोनश शेयर सूचिकृत भएको हो ।

हाथवे इन्भेष्टमेण्ट नेपालको १० प्रतिशत बोनश वापतको २५ लाख ७४ हजार कित्ता बोनश शेयर नेप्सेमा सुचीकृत भएको हो भने सिटिजन्स बैंकको ४ प्रतिशत बोनश बापतको ५६ लाख ८९ हजार ३ सय ८९ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ ।

सम्बन्धित समाचार