Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सोल्टी होटलको नगद लाभांश खातामा जम्मा

सोल्टी होटलको नगद लाभांश खातामा जम्मा

अर्थ प्लस
सोल्टी होटलको नगद लाभांश खातामा जम्मा

काठमाडौं, पुस २४ । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । सोल्टीले मंसिर १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो ।

होटलले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।

कम्पनीको पुस ४ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट २६.८४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सम्बन्धित समाचार