Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

अर्थ प्लस
साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

काठमाडौं, पुस २८ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश प्रदान गर्ने निर्णय गरेको छ । पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांशको निर्णय गरेको हो ।

कम्पनीका सेयरधनीहरुले गत आवको सञ्चित मुनाफाबाट १० प्रतिशत नगद लाभांश पाउने छन् ।


सम्बन्धित समाचार