Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सुपर मादी हाइड्रोपावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

सुपर मादी हाइड्रोपावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ प्लस
सुपर मादी हाइड्रोपावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडाैं  , माघ ३ । सुपर मादी हाइड्रोपावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीको १० लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बापतको सेयर सूचीकृत गराएको हो ।

सम्बन्धित समाचार