Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर

काठमाडौं, माघ २२ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९८ पैसा र युरोपियन युरो एकको खरिद मूल्य १४२ रुपैयाँ ७९ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ४३ पैसा तोकिएको छ । 

यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६७ रुपैयाँ २२ पैसा र बिक्रीमा १६७ रुपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ २३ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७८ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९८ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७ पैसा पर्नेछ ।

त्यस्तै, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९२ पैसा र बिक्री दर ८ रुपैयाँ ९६ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४१ पैसा र बिक्रीमा १८ रुपैयाँ ४९ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४६ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४८ पैसा तोकिएको छ । 

विस्तृतमा हेर्नुस् Binimaya.JPG

सम्बन्धित समाचार