Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल लाइफको शेयर मूल्य समायोजन, कतिमा हुँदैछ कारोबार ?

नेपाल लाइफको शेयर मूल्य समायोजन, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
नेपाल लाइफको शेयर मूल्य समायोजन, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं, माघ १० । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल लाइफ इन्सुरेन्सको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बुधबार अन्तिम कारोबार मूल्य ८३६.१० रुपैयाँलाई आधार मानेर यसको मूल्य  समायोजन गरिएको हो ।

समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ७६०.०९ रुपैयाँ कायम भएको छ । मूल्य समायोजनसँगै आज बिहीबार सोही मूल्यका आधारमा कारोबार सुरु हुनेछ ।

सम्बन्धित समाचार