Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं, माघ १३ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा रुरु जलविद्युत परियोजनाको १५ प्रतिशत बोनस बापतको ७ लाख ३९ हजार ९८५.४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी, नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस वापतको १६ लाख ६० हजार ८६८.४० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

सम्बन्धित समाचार