Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनएमबि बैंकको ५१ हजारबढी कित्ता संस्थापक शेयर बिक्रीमा

एनएमबि बैंकको ५१ हजारबढी कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ प्लस
एनएमबि बैंकको ५१ हजारबढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं, माघ १८ । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ ।

बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सूमना जारी भएको ७ दिनभित्र आवेदन दिनु पर्नेछ ।

सम्बन्धित समाचार