Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

स्वरोजगार लघुवित्तले एफपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

स्वरोजगार लघुवित्तले एफपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

अर्थ प्लस
स्वरोजगार लघुवित्तले एफपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं, माघ २८ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ।

लघुवित्तले थप सार्वजनिक निष्काशन (एफपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट माघ २७ गते अनुमति प्राप्त गरेको हाे ।

संस्थाले १०० अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्नेछ। यसका लागि एनएमबी क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रूपमा रहेको छ।

सम्बन्धित समाचार