Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

आजको विदेशी मुद्राको विनिमयदर, घट्यो डलरको भाउ

आजको विदेशी मुद्राको विनिमयदर, घट्यो डलरको भाउ

आजको विदेशी मुद्राको विनिमयदर, घट्यो डलरको भाउ

काठमाडौं, २९ माघ। नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ९५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ६० पैसा तोकिएको छ । यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिदमूल्य १६७ रुपैयाँ ३९ पैसा र बिक्रीमूल्य १६८ रुपैयाँ १५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८७ पैसा पर्नेछ । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य ९८ रुपैयाँ ९३ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९२ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४३ पैसा र बिक्रीमा १८ रुपैयाँ ५१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५१ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

Binimaya.jpg

सम्बन्धित समाचार