Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

विन नेपाल लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

विन नेपाल लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

अर्थ प्लस
विन नेपाल लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

काठमाडौं। नेपाल धितोपत्र बोर्डबाट विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

सम्बन्धित समाचार