Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

यो साता २१ अंकले घट्यो सेयर बजार

यो साता २१ अंकले घट्यो सेयर बजार

अर्थ प्लस
यो साता २१ अंकले घट्यो सेयर बजार

काठमाडौं, फागुन २ । यो साता सेयर बजार २१ अंक घटेको छ । गत साता २६९९ अंकमा बन्द भएको बजार यो साता २६७८ मा झर्‍यो । यो साता पाँचै दिन कारोबार भयो ।

पहिलो दिन आइतबार ११.४९ र सोमबार १०.९८ अंक घटेको बजार मंगलबार ६.५४ र बुधबार १.८६ अंक बढ्यो । बिहीबार पुनः ७।२६ अंक घट्यो ।

आइतबार ८ अर्ब ३९ करोड, सोमबार ६ अर्ब ९६ करोड, मंगलबार ७ अर्ब २४ करोड, बुधबार ८ अर्ब ७१ करोड र बिहीबार ७ अर्ब ९२ करोडको कारोबार  भएको छ ।

सम्बन्धित समाचार