Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ग्लोबल आइएमई बैंक र छिमेकी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंक र छिमेकी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ प्लस
ग्लोबल आइएमई बैंक र छिमेकी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, फागुन ४ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत र छिमेकी लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ।

ग्लोबल आइएमई बैंकको १ करोड ९८ लाख ७० हजार ८२३ कित्ता र छिमेकी लघुवित्तको २३ लाख ८१ हजार ७३७ कित्ता सेयर सूचीकृत भएको हो।

उक्त सूचीकृत सेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार