Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

लक्ष्मी सन्‌राइज बैंकको १० लाख २४ हजार कित्ता शेयर बिक्रीमा

लक्ष्मी सन्‌राइज बैंकको १० लाख २४ हजार कित्ता शेयर बिक्रीमा

अर्थ प्लस
लक्ष्मी सन्‌राइज बैंकको १० लाख २४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौँ, फागुन २१ । लक्ष्मी सन्राइज बैंक लिमिटेडले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंका हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।

तोकिएको सयमसीमा भित्र संस्थापक शेयरधनीहरूबाट शेयर किन्नका लागि लिखित जानकारी हुन नआएमा उक्त शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

सम्बन्धित समाचार