Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

जीवन विकास लघुवित्तको १ लाख कित्ता शेयर बिक्रीमा

जीवन विकास लघुवित्तको १ लाख कित्ता शेयर बिक्रीमा

जीवन विकास लघुवित्तको १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १ लाख कित्ता संस्थापक शेयर बिक्री खुलाएको छ । संस्थाले विभिन्न शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । 

उक्त शेयर खरिदका लागि आम सर्वसाधारण, फर्म, कम्पनी, संस्थाले आवेदन दिन सकिने संस्थाले जनाएको छ । प्रतिकित्ता शेयरको न्यूनतम मूल्य ५०० रुपैयाँ तोकिएको छ । 

उक्त शेयर खदिन गर्न चाहनेले ७ दिनभित्र आवेदन दिनुपर्ने छ । संस्थाको केन्द्रीय कार्यालय कटहरी, मोरङ्ग र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको केन्द्रीय कार्यालय बालुवाटारमा आवेदन दिन सकिने छ । 

सम्बन्धित समाचार