Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ प्लस
मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, चैत १७ । मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । यस बैंकको ९.५०७९ प्रतिशत बोनस वापत १० लाख ५६ हजार ७३४.२६ कित्ता सेयर सूचिकृत भएको हो । उक्त सेयर  भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

सम्बन्धित समाचार