Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल ल्यूब आयलले हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति

नेपाल ल्यूब आयलले हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति

अर्थ प्लस
नेपाल ल्यूब आयलले हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं, चैत २९ । नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

 

सम्बन्धित समाचार