Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

अर्थ प्लस
एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं, वैशाख ८ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ । एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१ को ३० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो । नेप्सेमा मंगलबारदेखि उक्त ऋणपत्रको कारोबार गर्न सकिनेछ ।

१० वर्ष अवधि भएको उक्त ऋणपत्रमा वार्षिक ७.५० प्रतिशत ब्याजदर प्रदान हुने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार